माघ ३० गते सार्वजनिक बिदा

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले माघ ३० गते सार्वजनिक बिदा निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसर पारेर माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाउने गर्दछन् ।