काठमाडौं ।
आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
आइतवार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ४ सयमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ८९ हजार ९५० मा कोरोबार भईरहेको छ ।
यस्तै, चाँदी प्रति तोला १३ सय १५ मा कोरोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया