चार पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अदालतको अवहेलनासम्बन्धि मुद्दामा सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण र सुशीला कार्कीलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश सर्वोच्चले दिएको हो ।

धनजित बस्नेत र लोचन भट्टराईको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले सो आदेश दिएको हो ।