मुख्यमन्त्रीको दुलही मिस मंगोल



मिस मंगोल नेपाल–२०१८ ज्याङ्मु शेर्पाको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईका साथ बिहे हुने भएको छ। मिस मंगोल ज्याङ्मु र मुख्यमन्त्री राईका बीच आगामी ११ गते आइतबार बिहे हुने भएको हो।

ज्याङ्मु र मुख्यमन्त्री राईबीच प्रेमविवाह हुन लागेको स्रोतले जनाएको छ। मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरबीच निधै अन्तर छ। शेर्पा र राई एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ।

जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौं बस्दै आएकी छिन्। मुख्यमन्त्री राई भोजपुरका हुन्।

प्रतिक्रिया दिनुहोस्