थप २७० जनामा कोरोना संक्रमण, ३९० डिस्चार्ज, ५ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनस.ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज ३९० जना कोरोना मक्त भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, आज थपिएका संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका हुन् ।