न्युज अफ नेपाल, काठमाडौँ ।
पूर्वप्रधानन्त्री तथा जनता समाजवादी पार्टीको जनपरिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीको आत्मालोचनाले पार्टी एकता हुननसक्ने टिप्पणी गरेका छन् ।
गल्ती स्वीकार गरेर, रुन्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसकिने भट्टराईले बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले लखेका छन् ,’ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा, पार्टी एकता हुनसक्छ, संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है ! हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं१ इतिहास नदोहोरिओस् !’
ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा ..पार्टी एकता हुनसक्छ,संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है!हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं! इतिहास नदोहोरिओस्!
— Baburam Bhattarai (@brb1954) January 8, 2021











प्रतिक्रिया