यात्रुबाहक बस भेरी नदिमा खस्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ ।

सुर्खेतको छिन्चुबाट जाजरकोटतर्फ जाँदै गरेको यात्रुबाहक बस भेरी नदिमा खसेको प्रहरीले जनाएको छ । उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा पुष्टि हुन सकेको छैन ।

थप विवरण आउँन बाँकी‘