हङ्गामा गर्ने समर्थकलाई ‘आई लभ यु’ लेखेपछि ट्रम्पको फेसबुक र ट्वीटर एकाउन्ट ब्लक

0
Shares

एजेन्सी ।

हङ्गामा गर्ने समर्थकलाई आई लभ यु लेखेपछि ट्रम्पको फेसबुक र ट्वीट एकाउन्ट ब्लक गरिएको छ । ट्रम्पको अकाउन्ट करिब १२ घण्टाको लागि बन्द गरिएको ट्वीटरले जनाएको छ ।

अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ।

सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो।