मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुल्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी पुस १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने यातायात व्यवथा विभागले बताएको छ । कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द भएको थियो ।