संसद विघटनविरुद्ध पुस १३ गते देशभर आन्दोलन गर्ने नेपाली कांग्रेसको निर्णय

0
Shares

न्युज अफ नपाल, काठमाडौं ।

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको बताउदै आएको छ ।