प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्न सुरु भएको छ ।

अधिवक्ता ज्ञानेन्द्र आरणले अदालतमा मुद्दा दायर गर्नुभएको छ । अन्य अधिवक्ताहरु पनि सरकारको उक्त कदमको विरुद्ध अदालतको ढोका ढक्ढक्याउन जान लागेको सर्वोच्च अदालतबाट हाम्रा प्रतिनिधि विकास भट्टराईले जानकारी दिएका छन् ।