प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले संसद विघटनको प्रस्ताव सिफारिस गरेको छ ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।