प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । पार्टीमा आन्तरिक विवाद बढेसँगै ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाइ अर्थपूर्णरुपमा हेरिएको छ ।

यस अघि अध्यक्षद्वयबीच दर्जनौं पटक भेटवार्ता भएपनि विवादको ट्ंगो भने लाग्न सकेको छैन । यस्तै, स्थायी कमिटी बैठक पुस ५ गतेका लागि तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक आगामी पुस १० गतेका लागि सारिएको छ ।