काठमाडौं उपत्यकामा थप ४ सय ४२ कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४२ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएकामध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेका छन् ।