काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । देशका विभिन्न ठाउँमा राजावादीहरुको प्रदर्शन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको स्रोतले बताएको छ । बैठक भोली मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया