अभिनेता वरुण धवन र नीतू कपुरलाई कोरोना संक्रमण

0
Shares

एजेन्सी ।

बलिउड अभिनेता वरुण धवन र अभिनेत्री नीतू कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

फिल्म ‘जुग जुग जियो’ को सुटिङ गरिरहेका बेला कोरोना पुष्टि धएका उनीहरु हाल क्वारेन्टिनमा छन् । कोरोनाका कारण फिल्मको सुटिङसमेत रोकिएको छ । फिल्मका अन्य कलाकारको कोरोना परिपोर्ट भने नगेटिभ आएको छ ।