नेपाल–भारत अन्तर सरकारी उपसमितिको दुई दिने बैठक शुरू

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल–भारत अन्तर सरकारी उपसमितिको बैठक आज शुरू भएको छ । दुई दिने यो बैठकमा द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई समीक्षा गर्नेछ ।

सचिव तहमा आयोजित यो बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई समीक्षा गर्ने र अझ बृद्धि गर्ने मार्ग अगाडि बढाउने छ।