नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा २ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् । बैठकको कुनै औचित्य नरहेको बताउँदै आएका प्रधानमन्त्री ओलीे आजको बैठकमा भने सहभागी हुने बताइएको थियो । तर, लामो समयको प्रतीक्षापश्चात पनि ओली नआएपछि बैठक सुरु भएको थियो । केही समयका लागि बसेको बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको सुचनासँगै सकिएको छ ।