न्युज अफ नेपाल, काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर रिपोर्टमा दाहाल र उनकी पत्नीमा कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमित उनीहरु हाल होम आइसोलेसन बसेको जनाइएको छ ।

प्रतिक्रिया