न्युज अफ नेपाल, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने जानकारी दिएका छन् । आज भएको कोभिड–१९ प्रेस ब्रिफिङ बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने गौतमले जनाएका हुन् ।
गौतमका अनुसार अब साताको दुई दिन आइतबार र बुधबार मात्र कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा राखिने छ ।











प्रतिक्रिया