काठमाडौं उपत्यकामा थप ८ सय ४३ जनामा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौं उपत्यकामा थप ८ सय ४३ कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित थपिएका छन् ।