न्युज अफ नेपाल, काठमाडौं ।
आज देशभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टा यता देशभर २ हजार ९८१ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
आज देशभर थप ११ जना संक्रमितको मृत्यु भएको छ।











प्रतिक्रिया