न्युज अफ नेपाल, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट दसैंको टीका ग्रहण गरेका छन् ।
धुमधाम र औपचारीक रुपमा दशैँको टीका नथाप्ने तथा दशैँसँग सम्बन्धित सार्वजनिक समारोह औपचारीक रुपमा नमनाउने निर्देशन गरेका प्रम ओली भीडभाड नगरी दूरी कायम गरेर टिका थापेका हुन् ।












प्रतिक्रिया