काठमाडौं उपत्यकामा थप १ हजार ५३५ कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौं उपत्यकामा थप १ हजार ५३५ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ पुगेको छ ।