लोकसेवा आयोगको सबै परीक्षा स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरको छ । लोकसेवाका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि कात्तिक १६ देखि सन्चालन गरिने भनिएकोसबै परीक्षा स्थगित भएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै आयोगले सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णयबमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित यरिएको जनाएको छ ।