बबिता थापा टिलपिल आँखा विलिन सपनाहरू अन्धकारको आगमनसँगै लुटिएको छ आफैँबाट आफ्नै छायाँ धर्ती झैँ फाटेको छ मुटु गन्तव्यहीन राजनीतिक स्याँठ लागिरहेको छ जताततै त्यसैले त अनिदो छु म हरेक रात सुनौलो विहानीको पर्खाइमा

प्रतिक्रिया