न्युज अफ नेपाल, काठमाडौं । काठमाडौँको नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । ग्याँस सिलिण्डर विष्फोटमा परी ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया