काठमाडौं, (नेस) युरोपेली मुलुक माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ४८ लाख ५० हजार ठगी गरेको अभियोगमा सुनसरीका सुरज राईलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका गोपाल आर्चायसहितका युवासँग रकम लिएर राई सम्पर्क विहीन भएका थिए ।

प्रतिक्रिया