Logo २ माघ २०८२, शुक्रबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • Gen Z
  • मनोरञ्जन
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • नेपाल
  • विशेषाङ्क
  • लोकसेवा
  • अन्य
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • क्राइम
    • विश्व
    • अर्काइभ
    • धरहरा
    • पाठकपत्र
    • साहित्य
    • ग्यालरी
  • e-paper

न्युज अफ नेपालसर्च गर्नुहोस्

  • काभ्रे डोटी पर्वत बुटवल बैतडी विराटनगर हेटौँडा
  • गृहपृष्‍ठ
  • Gen Z
  • समाचार
  • मनोरञ्जन
  • लोकसेवा तयारी
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • नेपाल
  • विशेषाङ्क
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • क्राइम
  • विश्व
  • धरहरा
  • पाठकपत्र
  • साहित्य
  • ग्यालरी
  • अर्काइभ

प्रदेश प्रहरी प्रमुख अर्याल सङ्क्रमणमुक्त

Nepal Samacharpatra-
१२ आश्विन २०७७, सोमबार १८:३३
0
Shares

पाेखरा । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।
गत भदौ १८ गते गरिएको कोरोना परीक्षणमा अर्यालको रिपोर्ट पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेजटिभ देखिएसँगै उहाँ आफ्नै निवासमा होम आइसोलेसनमा रहनुभएको थियो ।
अर्यालको असोज ११ गते भएको स्वाब परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

  • भर्खरै
  • लोकप्रिय

१.

नेपाल सम्झँदै छन् कतार पुगेका रुद्रकली र खगेन्द्र

२.

जीवनलाई शान्तिको रङ्गले रङ्गाउनुहोस्

३.

त्रिविको ताला तत्काल खोलियोस्

४.

विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँच दिने तयारी

५.

विशेष महाधिवेशनविरुद्ध देउवा समूह आयोगमा

६.

शार्प ब्रान्डका वासिङ मेसिन बजारमा

७.

टेलिकमको बिलिङमा समस्या आएपछि प्रणाली बाइपास पटक–पटक दोरोहोरिँदा करोडौं नोक्सान

१.

नेपाल लगायत ७५ देशका नागरिकको अमेरिकाको आप्रवासी भिसामाअस्थायी रोक

२.

कामपा मेयर बालेनले माघ ४ गते राजीनामा दिने: मेयरसँगै २१ जना पदमुक्त हुँदै

३.

कांग्रेस विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

४.

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

५.

कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव

६.

काठमाडौं–४ बाट चुनाव लड्ने तयारीमा राजु पाण्डे

७.

१८ महिनापछि त्रिशूली किनारमा गाडिएको अवस्थामा हराएको बसको अवशेष फेला

८.

कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु, देउवा समूहका नेताहरूको उल्लेखनीय सहभागिता

९.

राजसंस्थाको पक्षमा राजनीतिक माहौल बनाउन भारत जाने तयारी

Kamana News Publications Pvt. Ltd.

  • Department of Information Registration
    No:
    : 626/074-075
  • Address: Bhimsensthan-20, Kathmandu
  • +977 01-5361179/5318990
  • [email protected]

सोसल मिडिया

  • Facebook
  • Twitter
  • Instagram
  • Whatsapp
  • Youtube

युटिलिटि

  • युनिकोड
  • शेयर क्यालकुलेटर
  • ईएमआई क्यालकुलेटर
  • ल्यान्ड क्यालकुलेटर
  • वजन क्यालकुलेटर
  • तापमान क्यालकुलेटर

प्रकाशनहरु

सम्पादक

  • दिरेकलाल श्रेष्ठ

हाम्रो टीम

About Us Advertise Contact Media Kit
© 2002-2026 Kamana News Publications Private Limited
Designed & Developed by:Appharu.com