तेजाबलगायत तीन अध्यादेश जारी

0
Shares

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गर्नुभएको छ ।

ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ९नियमन०, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय९पहिलो संशोधन० रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।