न्युज अफ नेपाल, काठमाडौं ।
आज थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा थप ८८५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ।
हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।











प्रतिक्रिया