उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार नाघ्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।