आज थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । आज थप १ हजार ४४७ डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् । जसमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ५ सय ८ जना होम आइसोलेसनमा ।