न्युज अफ नेपाल, काठमाडौं ।
आज काठमाडौं उपत्यकामा थप ६४५ जना कोरोना संक्रमित भेटिएका छन्।
काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ । काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।











प्रतिक्रिया