न्युज अफ नेपाल, काठमाडौं ।
आज थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
हाल देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया