काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार काठमाडौं उपत्यकामा ६७३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ ।