आज थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि : १८९३ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।