न्युज अफ नेपाल, काठमाडौं ।
आज थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज ८२३ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या ४८ हजार ०६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ।











प्रतिक्रिया