बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आइतबाट सुरु भएको नेकपा सचिवालय बैठक सोमबार स्थगित भएको थियो ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनसहित विभिन्न उजेन्डाहरुमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । आइतबार पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डामा छलफल गरेको थियो ।