न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि गत भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका कोइरालालाई आज डिस्चार्ज गरिएको हो ।
कोरोना संक्रमण मुक्त नभएपनि स्वास्थ्यमा सुधार आएपछि होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन् ।











प्रतिक्रिया