न्युज अफ नेपाल, काठमाडौं । आज उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६९८, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया