न्युज अफ नेपाल, काठमाडौं ।
आज हालसम्मकै धेरै २०२० कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टा ८७१ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।











प्रतिक्रिया