न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् ।
सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बसेका हुन् । आज बालुवाटारमा बोलाइएको विपद् व्यवस्थापन समितिको बैठकमा देउवा अनुपस्थित भएका छन् ।











प्रतिक्रिया