न्युुज अफ नेपाल, काठमाडौं ।
आज काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ४४० , ललितपुरमा २९ र भक्तपुरमा ४३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ संक्रमित पुगेका छन्।











प्रतिक्रिया