सिन्धुपाल्चाेककाे घुम्थाङ नागपुजेमा पहिराे १२ जना बेपत्ता

0
Shares

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेक जिल्लाकाे बारबिसे नगरपालिकाकाे घुम्थाङ नागपुजेमा पहिराे जाँदा  १२ बेपत्ता भएका छन् घुम्थाङ नागपुजेमा आएकाे पहिराेले नापुले गाउँकाे गाउँका ७ घर बगाएकाे छ ।

अरनीकाे राजमार्गकाे बसेरीबाट एक घन्टाकाे दुरीमा पुगिने उक्त स्थानमा गएकाे पहिराेमा परी २० जना भन्दा बढी बेपत्ता भएका छन् ।