काठमाडौंमा कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आज थप ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन्।

काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालय जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुगेको छ।