न्युज अफ नेपाल, काठमाडौँ ।
भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवनको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको बेलुका ७ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना चएका उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका थियो । भेन्टिलेटर कक्षमा उपचाररत उनमा निमोनिया समेत देखिएको थियो ।
यससँगै कोरोना संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।











प्रतिक्रिया