न्युज अफ नेपाल, काठमाडौं ।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेराको एक घरका तीन जना मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त रहेका छन् । उनीहरुले पालेको कुकुर समेत मृत अवस्थामा भेटिएको पुहरीले जनाएको छ ।
घटनाबारे छानबिन चलेको प्रहरीले बतायो ।











प्रतिक्रिया