न्युज अफ नेपाल, काठमाडौं ।
कोरोना संक्रमणका कारण एकैदिन थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ।
मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६२ प्रतिशत रहेको छ।











प्रतिक्रिया