निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भदाै २५ गते बिहीबारकाे राशिफल


वि.सं.२०७७ भदौ -२५,बिहीवार, ई.सं.२०२० September – १० ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि-अष्टमी , २२:४८ बजे उप्रान्त नवमी,नक्षत्र-रोहिणी , १०:३९ बजे उप्रान्त मृगशिरा, योग-वज्र , १६:५२ बजे उप्रान्त सिद्धि,करण-वालव १०:२० बजेदेखि कौलव , २२:४८ बजे उप्रान्त वणिज,चन्द्रराशि-वृष, आनन्दादि योग-उत्पात, सूर्योदय-५:४७, सूर्यास्त-१८:१२दिनमान-३१ घडी ०३ पला, व्रत/पर्व-अष्टमी श्राद्ध,अष्टमी व्रत, गोरखकाली पूजा, जितिया पर्व, जीवत्पुत्रिका व्रत।

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – धन सम्पत्तिको कारोवार बढ्नेछ । नयाँ कुराले खुशी मिल्नेछ । भोजनको सुख पाइनेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – नयाँ काममा खर्च आउनेछ । पुरानो काम फटाफट बन्नेछ । मित्रजनको साथ मिल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – यात्रामा बाधा आउनेछ । घरायसी बढी खर्च हुनेछ । प्रिय वस्तु हराउन सक्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आर्थिक संकट पर्नेछ,शत्रु हरु पनि मित्र बन्न सक्छन,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – महिलावर्गको सहयोग मिल्नेछ । कृषि चौपायाबाट आम्दानी हुनेछ । सहयोगी अघि सर्नेछन् । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,परिवारमा खुशीको खबर प्राप्त हुने छ, आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सरकारी काममा राहत मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । बौद्धिक क्षमताले बर्चस्व रहनेछ । नसोचेको काम बन्ने सम्भावाना छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आँटेको काममा खुशीको खबर मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ । तातो रिस गर्नाले काम बिग्रिनेछ,बोलीको अनर्थ लाग्न सक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ । स्वाश्थ्यले समस्या दिनेछ । सानातिना कामको झमेला आउनसक्छ ,सानातिना कामको झमेला आउनसक्छ ,यात्रा घातक बन्न सक्छ,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– नयाँ सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ । लेनदेन आदिमा फाइदा हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,पारीवारिक सहयोग बढ्ने छ,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– झमेलाबाट मुक्त भइनेछ । विरोधी पर जानेछन् । खानपिनमा खर्च बढ्नेछ । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ । कला संगीतमा प्रगति मिल्नेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,खानेकुरा मा विचार पुराउनु होला,आत्म–विश्वास बढ्नेछ ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– प्रेममा शंका हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,लेनदेन मा विवाद हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – नयाँ काममा योजना बन्नेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्गकाे सहयोग मिल्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक २ रहेको छ ।